2005-02-19 - incident - Kapilvastu district २०६१-११-०८ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15155 अभिलेखालय सि. नं.: NCA-15155
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1295
- अ. नं.37
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:वेकारु पासी
- जन्म मिति:
- साल:2020
- महिना:10
- गते:10
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वरइपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पासी
- जात:दलित
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामकली पासी
- आमाको नाम:सोहरा पासी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जगमती पासी
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कोपवा गाविस आफन्तकोमा
- मिति 2061-11-08
- पुनस्थापित भएको भए मिति2064-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-08
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लास नदिएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरइपुर गाविस-९ निवासी ४० वर्षीय वेकारु पासीलाई २०६१ फागुन ८ गते माओवादीको आरोपमा प्रतिकार समूहका व्यक्तिहरूले भारतको कोटीया बजारबाट अपहरण गरी कृष्णनगरको व्यारेकमा ल्याई कुटपिट गरी हत्या गरेका थिए।