2005-02-19 - incident - Kapilvastu district २०६१-११-०८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15154 अभिलेखालय सि. नं.: NCA-15154

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1806
  • अ. नं.137
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • टोलको नाम:धर्मनगर
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद पन्थी
  • जन्म मिति:
  • साल:2030
  • महिना:10
  • गते:10
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • टोल:चन्दौटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्थी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सदस्य्
  • बाबुको नाममेखनाथ पन्थी
  • आमाको नाम:थानु पन्थी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मञ्जु पन्थी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विरपुर -९
  • मिति 2061-11-08
  • पुनस्थापित भएको भए मिति2062-04-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरपुर गाविस-९ निवासी नेकपा माओवादीका जिल्ला सदस्य ३१ वर्षीय विष्णु पन्थीको पार्टी कामको सिलसिलामा ०६१ फागुन ८ गते विहान ११ बजे जवाभारीबाट चन्दौटा तर्फ जाँदै गर्दा माओवादी प्रतिकार समूहका ब्यक्तिहरुले लखेट्दै उखुवारीमा लगेको र उखुबारीमा आगो लगाई बाहिर निकाली सडकमा ल्याई लाठा ढुङा र इटा ले हानी हत्या गरेका थिए। फागुन ६ गते देखि प्रतिकार समूहले माओवादीका विरुद्ध अभियानकै रुपमा हत्या गर्दै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री