2005-02-19 - incident - Bardiya district २०६१-११-०८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-15150 अभिलेखालय सि. नं.: NCA-15150
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5087
- अ. नं.149
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राजु कुमारी चौधरी
- जन्म मिति:
- साल:2036
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:प्रतापपुर
- वार्ड नं.:3
- टोल:खरैला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामसुलीराम चौधरी
- आमाको नाम:सुम्ली देवि चौधरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रतापपुर गाविस-३ खरैला निवासी माओवादी कार्यकर्ता २५ वर्षीया राजु कुमारी चौधरीको २०६१ चैत ८ गते बर्दियाको गणेशपुरमा सुरक्षाकर्मी र माओवादी बीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। परिवारले वैशाख महिनामा मात्र सव प्राप्त गरेका थिए।