2005-02-18 - incident - Kapilvastu district २०६१-११-०७ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15146 अभिलेखालय सि. नं.: NCA-15146
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1917
- अ. नं.173
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- टोलको नाम:सशस्त्र प्रहरी क्याम्प
- पीडित विवरण
- पीडितको नाम:वादु पासी
- जन्म मिति:
- साल:2003
- महिना:04
- गते:03
- उमेर:58
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:भगवानपुर
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पासी
- जात:दलित
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामदते पासी
- आमाको नाम:भुदाँ पासी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगौता पासी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-07
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवानपुर गाविस-७ निवासी माओवादी गाउँ इकाई कमिटी सदस्य ५८ वर्षीय बादु पासीको ०६१ सालमा माओवादी प्रतिकार समूहका सदस्यहरुले घरबाट समातेर सशस्त्र प्रहरी वेश क्याम्पमा पुर्याई ढुङा मुढा र लाठीले चरम यातना दिई सेना प्रहरी र सिडियोका अगाडी हत्या गरेका थिए। हत्या पछि लास समेत परिवारलाई दिएनन्। वादु पासीका छोरा सोमई पासी समेतको हत्या भएको थियो।