2005-02-18 - incident - Kapilvastu district २०६१-११-०७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15143 अभिलेखालय सि. नं.: NCA-15143

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1974
  • अ. नं.181
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वहादुरगञ्ज
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामअदल यादव
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:02
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, संचार
  • बाबुको नामतीर्थराज यादव
  • आमाको नाम:प्यारी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नखुलेको
  • मिति 2061-11-07
  • पुनस्थापित भएको भए मिति2062-03-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनस्थापित भएको।
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वहादुरगञ्ज
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुरुहुरिया गाविस-४ निवासी नेकपा माओवादीका पार्टी सदस्य १९ वर्षीय रामअदल यादवलाई ०६१ फागुन ७ गते प्रतिकार समूहले माओवादी भएको आरोपमा आफन्तको घरमा गएको अवस्थामा बहादुरगञ्जबाट लखेटी लखेटी खुकुरी ढुङा मुठा लाठीले हानी हत्या गरेका थिए। सो प्रतिकार समूहमा सयौ जनाको सहभागिता थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री