2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15134 अभिलेखालय सि. नं.: NCA-15134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2011
  • अ. नं.191
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोलको नाम:झिगा चौराहा
  • पीडित विवरण
  • पीडितको नाम:दुखी कोरी
  • जन्म मिति:
  • साल:2003
  • महिना:01
  • गते:05
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोरी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामछविलाल कोरी
  • आमाको नाम:फूलपती कोरी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झिन्का कोटी मृत्यू भएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:रामनगर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-१ निवासी ५८ वर्षीय दुखी कोरीलाई ०६१ फागुन ६ गते बिहान सयौको संख्यामा गाउँमा प्रतिकार समूहका ब्यत्तिहरुले बसिरहेको अवस्थामा समातेर कुटपिट गर्दै रामनगरको झिगाहा चौडामा पुर्‍याई लाठा, ढुङाले हानी हत्या गरेका थिए। सोही दिन अन्य नौ जनाको समेत हत्या गरिएको थियो। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री