2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15129 अभिलेखालय सि. नं.: NCA-15129

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1328
  • अ. नं.50
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामवली मुराऊ
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:06
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:9
  • टोल:वालानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुराऊ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीका गाँउ स्तरिय कार्यकर्ता
  • बाबुको नाममोटे मुराऊ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री मुराऊ (अन्य स्थानमा विवाह गरेको)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत नैगढमा
  • मिति 2061-11-08
  • पुनस्थापित भएको भए मिति2062-11-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आईसिआरसिले बेपत्तामा राखेको भए पनि निजको मृत्यु दर्ताको प्रमाणपत्र रहेको छ।
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गाविस-९ बालानगर निवासी २३ वर्षीय रामवली मुराउ २०६१ फागुन ६ गते माओवादीको विरुद्धमा उठेको ५।६ सयको संख्यामा आएका प्रतिकार समूहका व्यक्तिले सिसिहवा चोकमा बसेको अवस्थामा गिरफ्तार गरी कृष्णनगर सेनाको क्याम्पमा लगी सेनाको उपस्थितिमा ढुङ्गा लाठी आदीले हानी हत्या गरेका थिए। उनका परिवारका अनुसार उनको लास परिवारले पाएनन्। आइसिआरसीले वेपत्तामा राखेको भए पनि मृत्यु दर्ता भएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री