2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15128 अभिलेखालय सि. नं.: NCA-15128

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1333
  • अ. नं.51
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सिब्वढ भने पूर्णबासी कहार
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कहार
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीको कार्यकर्ता
  • बाबुको नाममन्ते कहार
  • आमाको नाम:पाती कहार
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नदिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गाविस-१ निवासी २० वर्षीय सिव्वढ भनिने पूर्णवासी कहारलाई २०६१ फागुन ६ गते प्रतिकार समूहका ब्यक्तिहरुले घरबाट अपहरण गरी लगेकोमा उसको सशस्त्र वेश क्याम्प कृष्णनगरमा पुर्‍याई लाठी र ढुंगाले हानी हत्या गरेका थिए। पीडित परिवारका अनुसार लास प्राप्त नभएका कारण बेपत्ताको सूचिमा राखेको हो र मृत्यु दर्ताको कागजात बनेपछि राहत पाइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री