2005-02-17 - incident - Kapilvastu district २०६१-११-०६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15127 अभिलेखालय सि. नं.: NCA-15127

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1336
  • अ. नं.52
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गणेशपुर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रमजान मुसलमान
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:15
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सिर्सिहवा
  • वार्ड नं.:9
  • टोल:वालानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअल्लादिन मुसलमान
  • आमाको नाम:रविया खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साफिया खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिर्सिहवाबाट भागेर भारत आफन्तकोमा बसी १ वर्ष पछी फर्कीएको
  • मिति 2061-11-07
  • पुनस्थापित भएको भए मिति2062-11-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गणेशपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्सिहवा गावीस-९ निवासी ३६ वर्षीय रमजान मुसलमानलाई २०६१ फागुन ६ गते खेतमा आलस काटन गएको बेला प्रतिकार समितिका १ सय भन्दा बढीको सङ्ख्यामा आएका ब्यक्तिले समातेर गणेशपुर इलाका प्रहरीमा लगेपछि माओवादीको आरोपमा प्रतिकार समूहले लाठी ढुङ्गा इटाले हानेर हत्या गर्‍यो। उनका परिवारका अनुसार आइसिआरसीले वेपत्ताको सूचीमा राखेको भएता पनि मृत्यू दर्ता गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री