2005-02-17 - incident - Baitadi district २०६१-११-०६ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-15119 अभिलेखालय सि. नं.: NCA-15119
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2553
- अ. नं.85
- घटना भएको जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:2
- टोलको नाम:रिगा
- पीडित विवरण
- पीडितको नाम:माधवी कुँवर
- जन्म मिति:
- साल:2042
- महिना:06
- गते:00
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:2
- टोल:रिगा
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:2
- टोल:रिगा
- लिङ्ग:महिला
- थर:कुँवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामवीरबहादुर कार्की
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:केशव बहादुर कुँवर
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानिय आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-२ रिगाकी माओवादी कार्यकर्ता १९ वर्षीय माधवी कुँवरलाई सशस्त्र प्रहरीसँगको सोही गाविसमा जम्काभेटमा २०६१ फागुन ६ गते गोली हानी हत्या भएको थियो।