2005-02-16 - incident - Kapilvastu district २०६१-११-०५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-15113 अभिलेखालय सि. नं.: NCA-15113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४३
  • पीडितको नाम र थर:४६ जनाको मृत्युहुन पगु ेका,े घरहरू जलाइएको, गाईवस्त,ु खाद्यान्न जलाइनुका साथै लुटपाट भएको र धेरै संख्यामा मानिसहरू बिस्थापित भएको पाइएको हल्ला, नगरमा ३१८ घरहरू जलाएर नष्ट पारिएको साबेाहके विसनपुरु मा ११८ घर जलाइएको, जालिम बघियामा १८ घर जलाइएका,े खरु हुरियामा २०/२२ घर जलाइएको
  • ठेगाना:कपिलवस्तु
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्रनं.ं४गणेशपुरक्षेत्रमा मिति २०६१ फागनु ५ गतेदेि ख माओवादीविरुद्धप्रतिकार समूहबाट भएको घटनाको सम्बन्धमा आयोगबाट आफ्नै सक्रियतामा मिति २०६१ चतै ६देखि१२गतेसम्म कपिलवस्तु जिल्लाको अनुगमन गरेको थियो
  • उल्लङ्घनकर्ता:प्रतिकार समूह
  • आयोगको निर्णय:कुनै किसिमको राहत पुग्न नसककेोहुँदाबिनाकुनैभेदभाव यथाशीघ्र जिल्लाका प्रभावित सबै ठाउँमा राहतको व्यवस्था हनु तथा ती घटनाहरूको विषयमा अविलम्ब एक छानबिन समिति गठन गरी यस सिलसिलामा भएकोसवर्साधारणजनताको धनजनको क्षतिसमेतको यकिन गर्ने र आपराधिक घटनामा संलग्न भएकाहरूलाई कानुनबमोजिम कारबाहीर पीडितहरूलाई आवश्यक राहतको व्यवस्था अविलम्ब गनर्समेतअनरुाधेगर्नेमिति २०६१/१२/१६ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:मिति २०६१/१२/१८ मा प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कायार्लयमा पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री