2005-02-15 - incident - Jumla district २०६१-११-०४ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-15104 अभिलेखालय सि. नं.: NCA-15104
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.304
- अ. नं.109
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:1
- टोलको नाम:दानसाधु
- पीडित विवरण
- पीडितको नाम:कमलसिंह गुरुङ
- जन्म मिति:
- साल:2025
- महिना:06
- गते:18
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:काम्दी
- वार्ड नं.:9
- टोल:तिलकपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:मनिकापुर
- वार्ड नं.:8
- टोल:पशुपतिनगर
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामक्षेत्रीय प्रहरी इकाइ कार्यालय जुम्ला
- पद:असइ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखड्कबहादुर गुरुङ
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भीमा गुरुङ
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-11-04
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला स्वास्थ्य कार्यालय जुम्ला
- मिति:2061-11-05
- चिकित्सकको नाम:डा. रमेश कुमार खरेल
- सदगत गरिएको स्थान
- बांके मनिकापुर गाविस- ८ पशुपतिनगर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कम्दी गाविस-९ घरभई क्षेत्रीय प्रहरी इकाई कार्यालय जुम्लामा कार्यरत असई ३६ वर्षीय कमलसिंह गुरुङको ०६१ फागुन ४ गते राती जुम्ला जिल्लाको चन्दननाथ गाविस-१ दानसागु भन्ने स्थानमा माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा गोली लागि मृत्यु भयो। सो भिडन्तमा पाँच सुरक्षाकर्मी घाइते भएका थिए।