2005-02-13 - incident - Morang district २०६१-११-०२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15079 अभिलेखालय सि. नं.: NCA-15079

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11610
  • अ. नं.9
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • टोलको नाम:जाँते
  • पीडित विवरण
  • पीडितको नाम:सनत राजवंशी
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:केरौन
  • वार्ड नं.:9
  • टोल:दलेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:दानावारी
  • वार्ड नं.:3
  • टोल:शुक‍्रबारे
  • लिङ्ग:पुरुष
  • थर:राजवंशी
  • जात:आदिवासी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सहायक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ती सेना कङ्गपनी सहायक कमाण्डर
  • बाबुको नामअघनु राजवंशी
  • आमाको नाम:भुलासरी राजवंशी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा ओझा (राजवंशी)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रे हात पूर्ण रुपमा काम नलाग्ने
  • उपचार गराएको अस्पतालको नाम
  • वीपि प्रतिष्ठान धरान
  • उपचार मिति 2061-11-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • ठीक हुन नसक्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-02
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरौन गाविस-९ निवासी नेकपा माओवादी सेनाका कम्पनी कमाण्डर ३३ वर्षीय सतन राजवंशी जाँते गाविस-२ स्थित जाँते माविमा सेनासँगको भिडन्तमा गोली लागि घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री