2005-02-13 - incident - Morang district २०६१-११-०२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15074 अभिलेखालय सि. नं.: NCA-15074

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7493
  • अ. नं.104
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:1
  • टोलको नाम:तेलीखोला
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र मादी
  • जन्म मिति:
  • साल:2044
  • महिना:11
  • गते:27
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मादी
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममेम बहादुर मादी
  • आमाको नाम:लहरीमाया मादी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-02
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाँते गाविस-१ निवासी १७ वर्षीय राजेन्द्र मादीको ०६१ फागुन २ गते सरस्वती पुजाको दिन विहान घरबाट नुहाउन जाँते मावि पुर्व पट्टीको तेली खोला गएको बेला सेनाको गोली लागी मृत्यु भयो। सो दिन सेना माविको पक्की भवनमा बसेको थाहा पाएर माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो। सो दिन विद्यार्थीहरू पुजा गर्न भेला भएका थीए। सो घटनामा तीन जना विद्यार्थीहरू र नौजना माओवादी मारिएका थिए भने मारिएका सेना र प्रहरीको संख्या खुलेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री