2005-02-13 - incident - Morang district २०६१-११-०२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15073 अभिलेखालय सि. नं.: NCA-15073

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7497
  • अ. नं.106
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:1
  • टोलको नाम:तेलीखोला
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र राई
  • जन्म मिति:
  • साल:2045
  • महिना:03
  • गते:18
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्गबहादुर राई
  • आमाको नाम:लक्ष्मीमाया राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाँते गाविस-३ निवासी १६ वर्षीय महेन्द्र राईको २०६१ फागुन २ गते सरस्वती पुजाको दिन विहान घरबाट जाँते मावि पुर्वपट्टीको तेली खोला नुहाउन गएको बेला सेनाको गोली लागी मृत्यु भयो। सो दिन जाँते माविको पक्की भवनमा सेना बसेको थाहा पाएर माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो। सो दिन विद्यार्थीहरू पुजा गर्न भेला भएका थिए। त्यही क्रममा विद्यार्थी मारीएका थिए। सो घटनामा माओवादी र सेना पनि मारीएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री