2005-02-11 - incident - Arghakhanchi district २०६१-१०-२९ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-15049 अभिलेखालय सि. नं.: NCA-15049
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6557
- अ. नं.108
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:6
- टोलको नाम:टिमुरे
- पीडित विवरण
- पीडितको नाम:नेत्रप्रसाद खनाल
- जन्म मिति:
- साल:2028
- महिना:10
- गते:14
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:9
- टोल:देउराली
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:गोखुङ्गा
- वार्ड नं.:9
- टोल:देउराली
- लिङ्ग:पुरुष
- थर:खनाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटि सदस्य
- बाबुको नाममनिराम खनाल
- आमाको नाम:धनकला खनाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जानुका खनाल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोखुङगा गाविस-९ देउराली निवासी नेकपा एमालेका गाउँ इकाइ सचिव ३१ वर्षीय नेत्रप्रसाद खनाललाई नेकपा माओवादीका कार्यकर्ताले सुराकी गरेको आरोपमा २०६१ माघ २९ गते हशंपुर गाविस-६ मा गोली हानी हत्या गरेका थिए। उनलाई २०६१ माघ २५ गते उन्कै घरवाट माओवादीले अपहरण गरि लगेका थिए।