2005-02-08 - incident - Solukhumbu district २०६१-१०-२६ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-15036 अभिलेखालय सि. नं.: NCA-15036

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4182
  • अ. नं.9
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्यान
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिव कुमार खडका
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:09
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्यान
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि जेन मुक्ति सेना
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हातमा गोलि लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादि सिविरमै
  • उपचार मिति 2061-10-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • सेना सँगको दोहोरो भिडन्तमा दाहिने हातमा गोलि लागेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-26
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्यान
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु सल्यान ९ का माओवादि जनसेना शिव वहादुर सोलुको सल्यान २०६१ माघ २६ गते भिडिन्तमा नेपाली सेनाको र माओवादिको दोहोरो भिडन्तमा सेनाको गोलि हातमा लागि घाइते भएका थिए र आफ्नै सिविरमा उपचार गरराएर निको भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री