2005-02-06 - incident - Pyuthan district २०६१-१०-२४ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-15021 अभिलेखालय सि. नं.: NCA-15021

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9080
  • अ. नं.8
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:मरन्ठाना
  • वार्ड नं.:2
  • टोलको नाम:मजुवा
  • पीडित विवरण
  • पीडितको नाम:कल्पना गिरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:प्यूठान
  • गाविस:मरन्ठाना
  • वार्ड नं.:2
  • टोल:मजुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल महिला सङघ क्रान्तिकारी अध्यक्ष
  • बाबुको नाममोहन गिरी
  • आमाको नाम:बृन्दा गिरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:मरन्ठाना
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मरनठाना गाविस-२ मजुवा निवासी २५ वर्षीया कल्पना गिरीलाई २०६१ माघ २४ गते सुरक्षाकर्मीको गस्ती टोलीले सोही गाविसमा माओवादीको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा गोली हानी हत्या गरेका थिए। उनी नेकपा माओवादी भातृसङगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला अध्यक्ष थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री