2005-02-06 - incident - Lalitpur district २०६१-१०-२४ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-15020 अभिलेखालय सि. नं.: NCA-15020

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8604
  • अ. नं.76
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:बि.एन.वि. हस्पीटल अगाडी
  • पीडित विवरण
  • पीडितको नाम:जितेन्द्र श्रेष्ठ
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:06
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:9
  • टोल:सिकटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:9
  • टोल:सिकटार
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुन्दर श्रेष्ठ
  • आमाको नाम:धनकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगीता श्रेष्ठ
  • छोराको संख्या:12
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सल्यानटार-८, आरुघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यानटार गाविस-९ सिकटार का २४ वर्षीय जितेन्द्र श्रेष्ठलाई ०६१ माघ २४ गते ललितपुर जिल्लाको बि.एन.वि. हस्पीटल अगाडी नेपाल बन्दको समयमा ट्याक्सी चलाएको कारण अज्ञात समूहले गोली हानी हत्या गरका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री