2005-02-05 - incident - Kaski district २०६१-१०-२३ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-15018 अभिलेखालय सि. नं.: NCA-15018

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1311
  • अ. नं.8
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • टोलको नाम:अौधोगिक क्षेत्र
  • पीडित विवरण
  • पीडितको नाम:देवराज बस्ताकोटी
  • जन्म मिति:
  • साल:2020
  • महिना:12
  • गते:06
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:4
  • टोल:राखीडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • टोल:अौधोगिक क्षेत्र
  • लिङ्ग:पुरुष
  • थर:बस्ताकोटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला सदस्य
  • बाबुको नामहोमनाथ बस्ताकोटी
  • आमाको नाम:मेवा बस्ताकोटी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता बस्ताकोटी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:10
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइलेखनाथ नपा-४ निवासी माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सदस्य ४१ बर्षीय देवराज वस्ताकोटीलाई पोखरा औधोगिक क्षेत्रबाट ०६१ माघ २३ गते विजयपुर ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी वेपत्ता पारे। उनको खोजविनका लागि पीडित परिवारले इन्सेक लगायत विभिन्न मानवअधिकारवादी संघसंस्थाहरुमा उजुरी दिए। हालसम्म उनको स्थिति सार्वजनिक हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री