2005-02-03 - incident - Dolakha district २०६१-१०-२१ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-15011 अभिलेखालय सि. नं.: NCA-15011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5265
  • अ. नं.65
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:जिरी
  • वार्ड नं.:6
  • टोलको नाम:टेकनडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पा जिरेल
  • जन्म मिति:
  • साल:2055
  • महिना:07
  • गते:21
  • उमेर:6
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जिरी
  • वार्ड नं.:6
  • टोल:टेकनडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:जिरी
  • वार्ड नं.:6
  • टोल:टेकनडाँडा
  • लिङ्ग:महिला
  • थर:जिरेल
  • जात:जनजाति
  • भाषा:जिरेल
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरिकाले जिरेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-21
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:जिरी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जिरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिरी गाविस-६ निवासी ६ वर्षीय पुष्पा जिरेलको २०६१ माघ २१ गते बेवारिसे अवस्थामा रहेको वम आफ्नो वारीमा दाजु हर्क बहादुर जिरेल सँग खेलिरहेको वेला खेलौना सम्झी टिपेर हातमा खेलाउँदै गर्दा विस्फोटन भई घाईते हुँदा जिरी अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री