2005-02-01 - incident - Nawalparasi district २०६१-१०-१९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14995 अभिलेखालय सि. नं.: NCA-14995

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3536
  • अ. नं.110
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:4
  • टोलको नाम:विनयखोला
  • पीडित विवरण
  • पीडितको नाम:अन्तबहादुर पन्थी
  • जन्म मिति:
  • साल:2013
  • महिना:03
  • गते:15
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:4
  • टोल:गौब्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्थी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समर्थक
  • बाबुको नामटिकाराम पन्थी
  • आमाको नाम:हरीकला पन्थी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलरी पन्थी
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)98000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-19
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वेणिमणिपुर गाविस -४ विनय खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेणिमणिपुर गाविस-४ निवासी ४८ वर्षीय एमाले कार्यकर्ता अन्तबहादुर पन्थिलाई २०६१ माघ १९ गते घरबाट चुरोट किन्न पसलतर्फ गएको अवस्थामा बाटोबाट माओवादी कार्यकर्ता सुनम र शेरबहादुर कुमालले अपहरण गरी वेणीमणीपुर गाविस-४ मा पुर्‍याई ढुङगाले टाउको किचेर हत्या गरेका थिए। उनको लास टाउकको फुटाई मुख कुच्चिएको अवस्थामा तिन दिनपछि लाश फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री