2005-01-31 - incident - Parbat district २०६१-१०-१८ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-14987 अभिलेखालय सि. नं.: NCA-14987

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६६
  • पीडितको नाम र थर:बखतबहादुर कुँवर
  • ठेगाना:पर्वत जिल्ला रानीपानी गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पर्वत जिल्ला रानीपानी गाविस वडा नं.- १ का बखतबहादुर कुँवर बिस्थापित भएको भन्ने सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजको चल अचल सम्पत्ति नेकपा (माओवादी) ले कब्जामा लिई मिति २०६१/१०/१८ मा बिस्थापित भएको पाइयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्वतबाट क्षतिको मल्याङ्कन गरी गृह मन्त्रालयमा पठाएको देखिएकोले सिफारिसबमोजिम क्षतिपूर्ति नपाएको भए क्षतिको यकिन गरी क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री