2005-01-31 - incident - Nawalparasi district २०६१-१०-१८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14985 अभिलेखालय सि. नं.: NCA-14985

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11508
  • अ. नं.157
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:7
  • टोलको नाम:उजैनी
  • पीडित विवरण
  • पीडितको नाम:भुलन पासी
  • जन्म मिति:
  • साल:1996
  • महिना:10
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:7
  • टोल:उजैनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:7
  • टोल:उजैनी
  • लिङ्ग:पुरुष
  • थर:पासी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनारे पासी
  • आमाको नाम:ननकली पासी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पर्मीदेवी पासी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-18
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामग्राम नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र अस्पताल नवलपरासी
  • मिति:2061-10-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणी धाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नवलपरासी जिल्ला रामग्राम नपा-७ उजौनी निवासी ६५ बर्षीय भुलन पासीलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ माघ १८ गते घरको गोठमा सुतिरहेको समयमा गोली हानी हत्या गरे। उनको लाश ०६१ माघ १९ गते कन्चटमा गोली लागेको अवस्थामा सोही स्थानमा भेटिएको थियो। शुरु हत्या कसले गर्यो भन्ने कुरा नखुले तापनि एक महिनापछि उनको हत्याको जिम्मा नेकपा माओवादीले लिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री