2005-01-31 - incident - Banke district २०६१-१०-१८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14982 अभिलेखालय सि. नं.: NCA-14982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.346
  • अ. नं.40
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:बदा
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुवराज मरासिनी
  • जन्म मिति:
  • साल:2044
  • महिना:12
  • गते:20
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:हस्तिचौर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ब्रह्यमण
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र बहुमुखी क्याम्पस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबाबुराम मरासिनी
  • आमाको नाम:मनकला मरासिनी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पता तम्घास
  • मिति:2061-10-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • अर्खले- ५ रैदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हस्तिचौर गाविस-३ निवासी बाँके जिल्ला नेपालगञ्ज नगरपालिकामा ध्रुवराज मरासिनीको २०६१ माघ १८ गते वाँके जिल्ला नेपालगञ्ज नगरपालिका स्थित महेन्द्र बहुमुखी क्याम्पस चौलिकमा नेपाल प्रहरी र नेकपा माओवादीबीच भएको दोहोरो भिडन्तमा परी बाटोमा हिडिरहेको समयमा मृत्यु भएको थियो। उक्त घटनामा तिन सुरक्षाकर्मी र एक माओवादीको मृत्यु हुनुका साथै एक बालक सहित उनाइस जना सर्वसाधारण घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री