2005-01-30 - incident - Kailali district २०६१-१०-१७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14977 अभिलेखालय सि. नं.: NCA-14977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11614
  • अ. नं.1
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:रामशिखरझाला
  • वार्ड नं.:0
  • टोलको नाम:सुखड
  • पीडित विवरण
  • पीडितको नाम:किशोर शाही
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:01
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:5
  • टोल:दाँहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:जोरपाटी
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजि प्र का
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गाबहादुर शाही
  • आमाको नाम:आइता शाही
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवकी कुमारी शाही
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा ५ कालीकोट
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मर देखी तल नचल्ने भएको र हात पनी नचल्ने भएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:रामशिखरझाला
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाँहा गाबिस ५ निवासी जिल्ला प्रहरी कार्यालय कैलाली का असइ ३३ वर्षाीय किसोर शाही िमति २०६१ माघ १७ गते सोही जिल्ला को सुखडमा माओवादी र प‍हरी बिच भएको दोहोरो भिडन्तमा परी गोली लागी कम्मर देखी तल र बाँया हात नचल्ने भएको छ। हाल उनी अपाङग अबस्थामा छन\।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री