2005-01-30 - incident - Dolpa district २०६१-१०-१७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-14973 अभिलेखालय सि. नं.: NCA-14973
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9467
- अ. नं.45
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:सुउँ
- वार्ड नं.:5
- टोलको नाम:ज्यूऊ
- पीडित विवरण
- पीडितको नाम:पन्नबहादुर बुढा
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:17
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:कालिका
- वार्ड नं.:3
- टोल:कालीका
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदेवबहादुर बुढा
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-17
- समय:72:00:00 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:सुउँ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला कालिका गाविस- ३ का नेकपा माओवादीको कार्यकर्ता २३ वर्षीय पन्नबहादुर बुढाको २०६१ माघ १७ गते सुहु गाविस-५ दुनैमा शाही नेपाली सेना चन्दननाथ गणबाट गएको गस्ती टोली सँग भेट हुँदा दोहोरो भिडन्त भई सेनाले हानेको गोली लागी मृत्यु भयो।