2005-01-30 - incident - Dolpa district २०६१-१०-१७ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-14972 अभिलेखालय सि. नं.: NCA-14972

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2551
  • अ. नं.106
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:सुउँ
  • वार्ड नं.:0
  • टोलको नाम:जिउँ
  • पीडित विवरण
  • पीडितको नाम:धिरबहादुर सिंह
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:27
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:वाई
  • वार्ड नं.:0
  • टोल:जेरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सदस्य
  • बाबुको नामप्रेम सिंह
  • आमाको नाम:अवकति सिह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • परिवार बिस्थापित भएनन
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:सुउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी द्धारा जंगलमा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाई गाविस जेरा निवासी माओवादी एरिया कमिटी सदस्य १६ वर्षीय घिरबहादुर सिंहको २०६१ माघ १७ गते डोल्पा जिल्लामा पार्टीको कार्यक्रम गरी रहेको बेला सदरमुकामबाट गएको सुरक्षाकर्मीको सर्च टोलीले घेरा हाली गोली चलाउँदा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री