2005-01-30 - incident - Bardiya district २०६१-१०-१७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14968 अभिलेखालय सि. नं.: NCA-14968
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4837
- अ. नं.615
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:5
- टोलको नाम:गणेशपुर
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर रोकाय
- जन्म मिति:
- साल:2044
- महिना:06
- गते:16
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:ठाकुरद्वारा
- वार्ड नं.:7
- टोल:ठाकुरद्धारा
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:4
- टोल:गुमी सेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामधनजीत रोकाय
- आमाको नाम:मनकला रोकाय
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनिषा रोकाय
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग मानसिक असर परेको
- उपचार गराएको अस्पतालको नाम
- भारत
- उपचार मिति 2061-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- लामो दुरीमा नहिँड्ने आराम गर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-17
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:महमदपुर
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जिल्ला ठाकुरद्बारा गाविस-७ निवासी १७ वर्षीय कृष्णबहादुर रोकाय माओवादी सेना र सुरक्षाकर्मीबीच ०६१ माघ १७ गते बर्दिया जिल्लाको गणेशपुरमा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलीबाट घाइते भए। उनको मानसिक असर परेकोले एकोहोरीएर एकान्तमा बस्ने गर्छन्।