2005-01-30 - incident - Baitadi district २०६१-१०-१७ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-14967 अभिलेखालय सि. नं.: NCA-14967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.290
  • अ. नं.7
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:रोडीदेवल
  • वार्ड नं.:7
  • टोलको नाम:रोडीदेवल
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण सिंह भण्डारी
  • जन्म मिति:
  • साल:2011
  • महिना:09
  • गते:27
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:रोडीदेवल
  • वार्ड नं.:7
  • टोल:रोडीदेवल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:नखुलेको
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:छैन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:छैन
  • बाबुको नामकुशल सिंह भण्डारी
  • आमाको नाम:भागरथी देवी भण्डारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुजादेवी भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छैन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बैतडी सदरमुकाम गोठला पानी
  • मिति 2061-10-21
  • पुनस्थापित भएको भए मिति2064-08-13
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग माओवादी कुटपिटले कान नसुन्ने
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला स्वास्थ्य कार्यालय बैतडी
  • उपचार मिति 2064-12-07
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • छैन
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:रोडीदेवल
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोडीदेवल गाविस-७ का ५५ वर्षीय कृष्णसिंह भण्डारीलाई माओवादीलाई सहयोग नगरेको तथा सो पार्टीमा प्रवेश नगरेको र सिआइडीको काम गरेको आरोपमा २०६१ माघ १७ गते माओवादीले कुटपिट गरेका कारण एक कान बहिरो र अर्को कान अलि अलि मात्रै सुन्ने अवस्था छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री