2005-01-29 - incident - Ramechhap district २०६१-१०-१६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-14966 अभिलेखालय सि. नं.: NCA-14966

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10210
  • अ. नं.178
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोलको नाम:मानेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:विक्रम योञ्जन
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:15
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोल:मानेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोल:मानेडाँडा
  • लिङ्ग:पुरुष
  • थर:योञ्जन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2061-10-16
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-16
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-४ का विक्रम योञ्जनलाई ०६१ माघ १६ गते साँझ माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरभित्रै गोली हानी हत्या गरे। साँझ आफ्नो घरको ओछ्‍यानमा बसिरहेका योञ्जनलाई माओवादी कार्यकर्ताले मझेरीमा झारी गोली हानी हत्या गरेका थिए। व्यापारी योञ्जनलाई सेनालाई रासन वेचेको र सुराकी गरेको आरोप माओवादीले लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री