2005-01-29 - incident - Lamjung district २०६१-१०-१६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-14965 अभिलेखालय सि. नं.: NCA-14965

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1732
  • अ. नं.2
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:हाँडेटार
  • पीडित विवरण
  • पीडितको नाम:तिलकराज पाण्डे
  • जन्म मिति:
  • साल:2012
  • महिना:05
  • गते:29
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले सचिवालय सदस्य
  • बाबुको नामयुद्धराज पाण्डे
  • आमाको नाम:चोलकुमारी पाण्डे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकी कुमारी पाण्डे
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति 2061-10-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाडौ डेरा गरी बस्दै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-16
  • समय:02:30:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सामुदायीक अस्पताल लमजुङ
  • मिति:2061-10-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परेवाडाडाँ गाविस-२ हाँडेटार निवासी तिलकराज पाण्डेको २०६१ माग १६ गते उनको आफ्न‍ै भतिज रवीन्द्र पाण्डेको विवाहमा जान लाग्दा सुराकी गरेको आरोपमा घर नजिकै बाट एमाओवादीले अपहरण गरे। उनलाई तार्कु गाविसको विभिन्न ठाउँमा डुलाएर दिउसो २.३० बजे घर नजिक ल्याई कंञ्चटमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री