2005-01-29 - incident - Khotang district २०६१-१०-१६ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-14964 अभिलेखालय सि. नं.: NCA-14964

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4001
  • अ. नं.24
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु परियार
  • जन्म मिति:
  • साल:2058
  • महिना:10
  • गते:05
  • उमेर:3
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:बाम्राङ
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकोसे परियार
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:याम्खा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खोटाङ
  • मिति:2061-10-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाम्राङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाम्राङ गाविस-३ का ३ वर्षीय विष्णु परियार २०६१ माघ १६ गते याम्खा गाविस-६ का आफन्तको घरमा भइरहेको विवाह समारोहमा बालबालिकाहरुसँग खेलिरहेको अवस्थामा सोही स्थान रहेका माओवादीले आफूसँग भएको बम स्थानीय वासिन्दालाई देखाउन खोज्दा बमको स्वीच तानिएपछि माओवादीले फ्याँक्न खोज्दा बालबालिका खेलिरहेको ठाउँमा बिस्फोट भई उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री