2005-01-28 - incident - Sindhupalchok district २०६१-१०-१५ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-14956 अभिलेखालय सि. नं.: NCA-14956

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10232
  • अ. नं.232
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:0
  • टोलको नाम:सानुसिरुवारी
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र भुजेल
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:19
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:12
  • टोल:नौरङे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनया रणभीम गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखिमबहादुर भुजेल
  • आमाको नाम:मीनकुमारी घर्ती
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-15
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर नपा नौरङगेका २० वर्षीय महेन्द्र भुजेलको ०६१ माघ १५ गते नेकपा माओवादीले सानोशिरुवारी गाविसमा थापेको विद्युतिय धरापमा पर्दा मृत्यु भयो। पिडित सेनाको सिपाही पदमा कार्यरत रही सेनाको प्रतिकारात्मक कार्वाहीको लागी सो ठाउँमा गस्तीमा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री