2005-01-28 - incident - Parsa district २०६१-१०-१५ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-14954 अभिलेखालय सि. नं.: NCA-14954

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9541
  • अ. नं.51
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:मुडली
  • वार्ड नं.:0
  • टोलको नाम:मुडली नदी
  • पीडित विवरण
  • पीडितको नाम:राजमहमद मियाँ (जुगुल मियाँ)
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:07
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:विरुवागुठी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:विरुवागुठी
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मियाँ
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरसिद मियाँ
  • आमाको नाम:नुखानी खातुन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संतीता खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जगरनाथपुर गाविस, पर्सा
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-15
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:मुडली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरूवागुठी गाविस-४ निवासी ३५ वर्षीय राजमहमद मियाँ (जुगुल मियाँ)लाई २०६१ माघ १५ गते पिडारी गुठी गाविस-३ बाट दिउँसो ११ बजे ४/५ जनाको समूहमा आएका माओवादी कार्यकर्ताहरुले अपहरण गरी लगेर वेलुका मुडली गाविसको तिनकोनीया नदीमा लगि हत्या गरेको। लास आफन्तले घर ल्याइ सद्गत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री