2005-01-28 - incident - Baitadi district २०६१-१०-१५ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-14948 अभिलेखालय सि. नं.: NCA-14948

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3391
  • अ. नं.138
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:शंकरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:रिगा
  • पीडित विवरण
  • पीडितको नाम:रेखा भट्ट
  • जन्म मिति:
  • साल:2044
  • महिना:04
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वासुलिंग
  • वार्ड नं.:6
  • टोल:तडीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वासुलिंग
  • वार्ड नं.:6
  • टोल:तडीगाउ
  • लिङ्ग:महिला
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:शंकरपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वासुलिंग गाविस-६ लडीगाउँकी १७ वर्षीया रेखा भट्टको २०६१ माघ १५ गते माओवादी कार्यकर्ताहरुले शंकरपुर गाविसमा आमसभा गरीराखेको अवस्थामा शसस्त्र प्रहरी बल बेस क्याम्प खोडपेबाट गस्तीमा गएका सुरक्षाकर्मीहरुले घेरा हाली गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री