2005-01-27 - incident - Rasuwa district २०६१-१०-१४ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-14947 अभिलेखालय सि. नं.: NCA-14947

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8190
  • अ. नं.100
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:0
  • टोलको नाम:पैरीवेशी
  • पीडित विवरण
  • पीडितको नाम:नवलसिंह बस्नेत
  • जन्म मिति:
  • साल:2002
  • महिना:03
  • गते:12
  • उमेर:59
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:गणेशस्थान
  • वार्ड नं.:4
  • टोल:धन्सार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:गणेशस्थान
  • वार्ड नं.:4
  • टोल:धन्सार
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुलबहादुर बस्नेत
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती वस्नेत र स्व. ओमकुमारी बस्नेत
  • छोराको संख्या:10
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:लहरेपौवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको तर थाहा नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशस्थान गाविस-४ धन्सारका ५९ वर्षीय नवलसिंह बस्नेतलाई २०६१ माघ १२ गते नेकपा माओवादीले अपहरण गरी लगेको र त्रिशुली नदीमा लास भेटिएको थियो। सो हत्या कसरी भयो भन्न नसकेको तर माओवादीले हाम्रो कब्जामा रहेको बेला खोलामा हाम फाली मृत्यु भएको बताएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री