2005-01-27 - incident - Morang district २०६१-१०-१४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14945 अभिलेखालय सि. नं.: NCA-14945

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7479
  • अ. नं.89
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:2
  • टोलको नाम:मझारे
  • पीडित विवरण
  • पीडितको नाम:मुनीलाल महतो नुनीया
  • जन्म मिति:
  • साल:2059
  • महिना:00
  • गते:00
  • उमेर:2
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सद्भावना गाँउ इकाइ
  • बाबुको नामअयोश्री महतो नुनीया
  • आमाको नाम:अनुरागीदेवी महतो नुनीया
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुजवीदेवी महतो
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-14
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2061-10-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मझारे ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझारे गाविस २ का मुनीलाल महतोलाई २०६१ माघ १४ गते राती १० बजे घरैमा सुतेको बेला १५/२० जनाको माओवादीहरूले हामी सेनाको मान्छे हौ माओवादीको घर देखाउनु भनी खिलानन्द महतोले लगेको थियो। सो राती ११ बजे धारिलो हतियार प्रहार गरी मझारेमा हत्या गरे। शवलाई विहान प्रहरी आइ विराटनगर लगेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री