2005-01-27 - incident - Morang district २०६१-१०-१४ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14946 अभिलेखालय सि. नं.: NCA-14946

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7478
  • अ. नं.88
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:2
  • टोलको नाम:सितमटोल
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णमोहन कामत
  • जन्म मिति:
  • साल:2015
  • महिना:08
  • गते:20
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामत
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सदभावना पार्टी गाँउ कमिटी सदस्य
  • बाबुको नाममखन कामत
  • आमाको नाम:दुरासोदेवी कामत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी कामत
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-14
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:मझारे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2061-10-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मझारे ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझारे गाविस-३ निवासी नेपाल सदभावना पार्टीका गाउँ कमिटी सदस्य ४६ वर्षीय कृष्णमोहन कामतलाई २०६१ माघ १४ गते राती १० बजे घरमा सुतिरहेको अवस्थामा ३०/३५ जना माओवादीहरूले मुखमा पट्टी \\\'बांधेर हामी आर्मी हौं माओवादीका बालेश्वर कामतको घर देखाइदिनु\\\' भनेर लगे। पीडितकी पत्नीसँग तुरुन्तै पठाइ दिन्छौ भनेर पीडितलाई उनीहरुले लगेका थिए। राती १२ बजे मझारे गाविस-२ स्थित सितम टोलमा कुटपिटपछि गोली हानी हत्या गरे। भोलिपल्ट बिहान प्रहरी आएर लास लग्यो। माओवादीका जिल्ला सह-इन्चार्ज बालेश्वर कामतसँग जग्गा विवाद थियो। पुरानो रिसइवीले गर्दा घटना भएको पीडित पक्षको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री