2005-01-27 - incident - Kailali district २०६१-१०-१४ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14942 अभिलेखालय सि. नं.: NCA-14942
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4411
- अ. नं.563
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:7
- टोलको नाम:आमगैया
- पीडित विवरण
- पीडितको नाम:नर बहादुर बुढा दिपेन
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:10
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:मेल्छाम
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नाममुने बुढा
- आमाको नाम:बिउरा बुढा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कौशिला खड्का
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया हातको दुइ ओला गुमेको
- उपचार गराएको अस्पतालको नाम
- आन्तरीक उपचार
- उपचार मिति 2061-10-16
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- चेकअप गर्न आउनुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-14
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेल्छाम गाविस-४ निवासी माओवादी सेना २३ वर्षीय नरबहादुर वुढाको २०६१ माघ १४ गते माओवादी सेना र सुरक्षाकर्मीवीच कैलाली जिल्लामा भएको भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बाँया हातको दुइ ओटा ओला गुमेको छ।