2005-01-27 - incident - Dhanusha district २०६१-१०-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14940 अभिलेखालय सि. नं.: NCA-14940

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7196
  • अ. नं.37
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:3
  • टोलको नाम:सिकियाहा
  • पीडित विवरण
  • पीडितको नाम:नविरसुल नदाफ धुनिया
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नदाफ
  • जात:मुस्लिम
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामरहिमान सदाफ मिया
  • आमाको नाम:हसिना खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सबिला खातुन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:गाउमा सिलाईको काम गर्ने गरेको वुवाको मृत्यु पछि खर्च जुटाउन नसक्दा पढाइ छोडेको। आस
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खरियानि इटहर्वा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • संकटकाल लागेको ३।४ महिनापछि घर छाडेको। एक महिना पछि फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-४ निवासी ३५ बर्षीय नविरसुल धुनियालाई ०६१ माघ १४ गते प्रहरीले माओवादीको आरोपमा सोही गाविस-३ बाट गिरफ्तार गरी सोही गाविस स्थित वलुवा खोलामा गोली हानी हत्या गर्‍यो। गाउँकै मलिवा भन्नेको घरमा भोज खान बसिरहेको बेला मोटरसाइकलमा सिभिल ड्रेसमा आएका प्रहरीले गिरफ्तार गरी कुटपिट गर्दै बलुवा खोलामा लगी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री