2005-01-25 - incident - Siraha district २०६१-१०-१२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14925 अभिलेखालय सि. नं.: NCA-14925

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5814
  • अ. नं.54
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • टोलको नाम:बिधालयको चौर
  • पीडित विवरण
  • पीडितको नाम:शिवराम यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराजलाल यादव
  • आमाको नाम:कप्लेश्वरि यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अचलन यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-12
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मौवाही
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँकै चौरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सीतापुर गाविस - ९ स्थित देवाडी टोलका ३१ वर्षीय शिवराम यादवलाई २०६१ माघ १२ गते दिउँसो माओवादीका कार्यकर्ताहरुले सुराकिको आरोपमा घरैबाट अपहरण गरी मौवाही गाविसस्थित एक प्राविको चौरमा पुर्याएर गोली हानी हत्या गरे। लासको पोस्टमार्टम हुन सकेन। लासलाई उठाएमा माओवादीको भय र त्रासका कारण गाउँलेहरु कसैले सहयोग नगरेकाले लास अस्पतालसम्म लैजान नसकिएको र हत्या भएकै ठाउँमा उनको सदगत् गरिएको परिवारजनले बताए। पीडित परिवारले जिल्ला रेडक्रसले १० हजार रुपैयाँ बाहेक अरु कतैबाट कुनै राहत सहयोग नपाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री