2005-01-25 - incident - Sarlahi district २०६१-१०-१२ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-14924 अभिलेखालय सि. नं.: NCA-14924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3659
  • अ. नं.85
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिपुर
  • वार्ड नं.:9
  • टोलको नाम:बजार टोल
  • पीडित विवरण
  • पीडितको नाम:खड्कबहादुर फाल मगर
  • जन्म मिति:
  • साल:2027
  • महिना:12
  • गते:18
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोल:बेलहामी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:फाल मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय
  • पद:पहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्कबहादुर फाल मगर
  • आमाको नाम:मान कुमारी फान मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:मतिसरा फाल मगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सर्लाही जिल्ला अस्पताल
  • मिति:2061-10-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सर्लाही मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-४ ठकुरी टोल निवासी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान खड्गबहादुर फाल मगरको २०६१ माघ १२ गते हरिपुर गाविस-९ हरिपुरमा गस्ति गर्दाको अवस्थामा माओवादीले गोली प्रहार गर्दा मृत्यु भयो। पीडितका परिवारले अनुसार सरकारले पालन पोषण सेवाको भावना राखी पढाई लेखाइ गरी रोगजारको ब्यावस्था मिलाइ दिनु हुन विनम्र अनुरोध गरेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री