2005-01-25 - incident - Kaski district २०६१-१०-१२ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-14921 अभिलेखालय सि. नं.: NCA-14921
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1086
- अ. नं.75
- घटना भएको जिल्ला:कास्की
- गाविस:मिजुरेडाँडा
- वार्ड नं.:4
- टोलको नाम:पाखुरीकोट
- पीडित विवरण
- पीडितको नाम:रतनसिं गुरुङ
- जन्म मिति:
- साल:2001
- महिना:08
- गते:06
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:मिजुरेडाँडा
- वार्ड नं.:4
- टोल:पाखुरीकोट
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:मिजुरेडाँडा
- वार्ड नं.:4
- टोल:पाखुरीकोट
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामअवकास प्राप्त भारतीय सेना
- पद:सुबेदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबखानसिंह गुरुङ
- आमाको नाम:पोडेस्यो गुरुङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सन्तकुमारी गुरुङ
- छोराको संख्या:4
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या15
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-12
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:मिजुरेडाँडा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मिजुरेडाँडा गाविस-४
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिजुरेडाँडा गाविस-४ निवासी भारतीय भूपू सैनिक सुवेदार रतनसिं गुरुङलाई चन्दा नदिएको आरोपमा नेकपा माओवादी कार्यकर्ताले ०६१ माघ १२ गते घरैबाट अपहरण गरी गाउँभन्दा करीव १ किलो मिटर माथि लगेर हातखुट्टा बाधेर खुकुरी र लाठ्ठी प्रहार गरी हत्या गरे। माओवादीले उनका माइला छोरा नेपाली सेनामा भर्ती भएकोले जागिर छाड्न दवाब दिनुका साथै चन्दा असुल गरी धम्की दिएका थिए।