2005-01-24 - incident - Surkhet district २०६१-१०-११ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14917 अभिलेखालय सि. नं.: NCA-14917

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4846
  • अ. नं.618
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • टोलको नाम:भेरीपुल
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्र परीयार
  • जन्म मिति:
  • साल:2043
  • महिना:05
  • गते:09
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:गज्याङकोट
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:कल्याण
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना
  • बाबुको नामअसौजे परीयार
  • आमाको नाम:दन्ता परीयार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिता रोकाय
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया हात नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • आन्तरीक प्राथमिक उपचार
  • उपचार मिति 2061-10-11
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • ठुलो अस्पतालमा गएर चेक गराएमा निको हुने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-11
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लाटीकोईली
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गज्याङकोट गाविस ८ निवासी माओवादी सेना १८ वर्षीय नरेन्द्र परियार सुरक्षासेना र माओवादी सेना विच ०६१ माघ १० गते सुर्खेत जिल्लाको भेरी पुलमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको दाँया हात अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री