2005-01-24 - incident - Jhapa district २०६१-१०-११ - घटना - झापा जिल्ला

Archive ref no: NCA-14915 अभिलेखालय सि. नं.: NCA-14915

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2186
  • अ. नं.21
  • घटना भएको जिल्ला:झापा
  • गाविस:तोपगाछी
  • वार्ड नं.:1
  • टोलको नाम:सोल्मारी
  • पीडित विवरण
  • पीडितको नाम:टंककुमारी दाहाल
  • जन्म मिति:
  • साल:2006
  • महिना:04
  • गते:19
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:तोपगाछी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलसी दाहाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टीकाराम दाहाल
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गौरादह
  • मिति 2061-02-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गौरादहमा नै वसि आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-11
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:तोपगाछी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेचि अस्पताल
  • मिति:2061-01-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कनकाइ नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोपगाछी गाविस १ निवासी टंककुमारी दाहालको २०६१ माघ ११ गते माओवादीले बुहारीको हत्या गरेको आरोपमा घरबाट अपहरण गरी लगेर तोपगाछी गाविस १ मा घाँटी काटेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री