2005-01-23 - incident - Syangja district २०६१-१०-१० - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-14910 अभिलेखालय सि. नं.: NCA-14910
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3389
- अ. नं.106
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:11
- टोलको नाम:गैरीजाँगर
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर थापा
- जन्म मिति:
- साल:2007
- महिना:08
- गते:23
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:सतौदंरौ
- वार्ड नं.:7
- टोल:भेडावारी
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:11
- टोल:सिस्नेरी
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले उपसचिव जिल्ला कमिटी
- बाबुको नामपदमबहादुर गोदार थापा
- आमाको नाम:कलावती गोदार थापा
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला थापा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)30000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- स्याङजा सदरमुकाम
- मिति 2061-10-11
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग हात खुट्टा भाँचिदिएको
- उपचार गराएको अस्पतालको नाम
- महाराजगञ्ज काठमाण्डौ शिक्षण अस्पताल
- उपचार मिति 2061-10-11
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- धेरै हिडडुल गर्न नहुने आराम गर्नु पर्ने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-10
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:11
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दरौ गाविस-७ निवासी नेकपा एमाले स्याङजा जिल्ला कमिटी उपसचिव रामबहादुर थापालाई २०६१ माघ १० गते राती अस्थायी घर पुतलीबजार नगरपालीका-११ सिस्न्रुमा सुतिरहेका बेला नेकपा माओवादीका कार्यकर्ताले बैठक कोठाबाट तल बोलाई दुवैहात पछाडी पट्टी बाधी आखाँमा पट्टी बाधि ४। ५ जनाको समुहले एक किमी हिडन लगाई दाहिने खुट्टा र हात भाँचिदिए। पीडितलाई हाल ढाँड दुखी उठ्न बस्न असजिलो पुर्णतया आपाङग भएका छन्।