2005-01-23 - incident - Siraha district २०६१-१०-१० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14907 अभिलेखालय सि. नं.: NCA-14907

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5412
  • अ. नं.12
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:0
  • टोलको नाम:मैनावति खोला
  • पीडित विवरण
  • पीडितको नाम:जग्देव राउत गडेरि
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:2
  • टोल:पालटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सदस्य
  • बाबुको नामसोनेलाल राउत गडेरि
  • आमाको नाम:गुजरीदेवी पाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी पाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेतोना गाविस २ निवासी माओवादी कार्यकर्ता ५५ वर्षीय जग्देव राउत गडेरीलाई ०६१ माघ १० गते राती इन्द्रध्जव गण चोहर्वास्थित नेपाली सेनाको टोलीले वेतौनास्थित घरनजिकै छिमेकीको घरमा सुतिरहेको अवस्थमा सोही ठाउँवाट पक्राउ गरी पक्राउ गरेको केही समयपछि मैनावाती खोला नजिक पुर्याएर गोली हानी हत्या गरे। हत्यापश्चात लासलाई सोही ठाउँमा गाडिएकोले पोस्टमार्टम र सदगत् हुन नसकेको पीडित परिवारले जनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री