2005-01-23 - incident - Bhojpur district २०६१-१०-१० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14902 अभिलेखालय सि. नं.: NCA-14902

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10399
  • अ. नं.113
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:घट्टेखोला
  • पीडित विवरण
  • पीडितको नाम:मणिहाङ राई
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:18
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:खावा
  • वार्ड नं.:8
  • टोल:चोलन्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपशुपति माध्यमिक विध्याल, खावा
  • पद:विध्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामधनराज राई
  • आमाको नाम:हिरा राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नभएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-10
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नभएको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै सदगत गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खावा गाविस-८ निवासी पशुपति माध्यमिक विध्याल खावामा कक्षा १० मा अध्ययनरत १८ वर्षीय मणिहाङ राईलाई माओवादी कार्यकर्ताले ०६१ फागुन ९ गते राती घरैबाट अपहरण गरी सिद्धेश्वर गाविस-२ घट्टे खोलामा पुर्याएको अवस्थामा भोजपुर सदरमुकामबाट शाही नेपाली सेनाका उप सेनानी रुद्र गुरुङको नेतृत्वमा गएको सुरक्षाफौजको टोलीले ०६१ फागुन १० गते विहान गिरफ्तार गरी सोही स्थानमा गोली हानी हत्या गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री