2005-01-23 - incident - Bhojpur district २०६१-१०-१० - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-14903 अभिलेखालय सि. नं.: NCA-14903
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3322
- अ. नं.79
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:कुलुङ
- वार्ड नं.:0
- टोलको नाम:कुलुङबजार
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर भण्डारी (गोरख)
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:08
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:फुलपीङकोट
- वार्ड नं.:2
- टोल:ढाँडे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:फुलपिङकोट
- वार्ड नं.:2
- टोल:ढाँडे
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
- बाबुको नामयमबहादुर भण्डारी
- आमाको नाम:सान्ननी भण्डारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:कुलुङ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुलपीङ्कोट गाविस-२ निवासी २२ वर्षीय कृष्णबहादुर भण्डारीकाे २०६१ माघ १० गते सङ्खुवासभा जिल्लाबाट गएको सेनाको गस्ती टोलीले भोजपुर जिल्लाको कुलुङमा माओवादीको आरोपमा नियन्त्रणमा लिई गोली प्रहार गरी हत्या गरे।